मनलाग्दी गर्न नपाएपछि निकुन्ज प्रमुख पौडेलको सरुवा

डोल्पा ः निकुन्जमा हुँने चोरी ,निकासी तथा अवैद्य हतियार नियन्त्रणमा लिएर सफलता हात पारेका शे फोक्सुण्डो राष्टिय निकुन्जमा प्रमुखको सुरुवा गरिएको छ । मनलाग्दी गर्न नपाएपछि निकुन्ज प्रमुखलाइ हटाएको स्रोतले बताएको छ ।

तस्कारबाट उन्मूक्ती पाउदै शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज

निकुन्जमा पौडेल रहदा पटक , पटक धम्की दिइरहेका समुहले कामचलाउ सरकारले तस्करलाइ साथ दिलाउन उहाँलाइ सुरुवा गरेको स्रोतको दावी छ । निकुन्जमा हुँने सवै खालका ज्यादती ,चोरी ,निकासी र तस्कारहरुको भागभाग भएको अवस्थामा उहाँकै समुह गरिदिएपछि अव निकुन्ज तस्कारको किडास्थल बन्नेमा स्थानीय चिन्तित भएका छन् ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको एक्सन ः चोरी ,निकासीबाजहरु धमाधम पक्राउ

पौडेलको चितवन सुरुवा गरिएको छ ।

एक वर्षमै भारी प्रगती – निकुन्जलाई प्रगतीशिल बनाउन हिउँमा गस्ती देखि स्थानीयसँग सहकार्य सम्म ?




सम्बन्धित समाचार


error: Content is protected !!