तस्कारबाट उन्मूक्ती पाउदै शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज
हेमन्त न्यौपाने छिमेकी मूलुक चिनसँग सिधा सिमाना जोडिएको डोल्पा स्थित शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा हुँने गरेको तस्करी नियन्त्रण आउन थालेका छन् । भारी क्षेत्रफल रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका साथै बन्यजन्तु जडीवुटीको हर्व समेत रहेको यहाँ विगत तस्कारहरुको अखडा बन्दै आएको थियो । ठुलो क्षेत्रफलका साथै सिमित ठाउँमा रहेका प्रहरी चौकी र सञ्चार सम्पर्क गर्न हप्ता दिन लाग्ने भएकाले डोल्पामा तस्कारहरुको रजाइ हुँदै आएको थियो । शे फोक्सुण्डो ताल र निकुन्जको विशाल क्षेत्रफल लोभलाग्दो मात्र होइन् , भारी अर्थ आर्जनको मुख्य गनतव्य भएकाले यहाँ तस्कारहरु सजिलै आफ्नो क्रियाकलाप गदै आएका थिए । आधा भाग मुगु सम्म जोडिएको निकुन्जमा सवै ठाउँमा … Continue reading तस्कारबाट उन्मूक्ती पाउदै शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed