डोल्पामा साँढे नौ घण्टा देखि रोकिएको मतगणना शुरु

पूर्ण सार्की
डोल्पा ः हिमाली जिल्ला डोल्पामा साढे नौ घन्टा देखि रोकिएको मतगणना सुरु भएको छ ।
जिल्लाको काईके गाउँपालिका वडा नं ४ र ४ को मतगणनाको क्रममा भेटीएका अर्धकट्टी सहितका ५ वटा बदर गर्ने निर्णय भएसँगै बिहान ५ बजेर ३० मिनेट देखि रोकिएको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





error: Content is protected !!