बारेकोट ७ मा एमाले छाडे , पुर्वमन्त्री सिंहले गरे स्वागत

जाजरकोट ः बारकोट गाउँपालिका ७ मा ११ जनाले नेकपा एमाले छोडेको छन् । त्यहाँका यूवाहरुले पुर्वमन्त्री गणेशप्रसाद सिंह र प्रदेशसभा सदस्यका उम्मेदवार बेदराज सिंहको सहभागि रहेको कार्यक्रममा एमाले छाडेर ११ जनाले छाडेका हुन् । प्रतिनिधिसभामा माओवादी र प्रदेशसभामा कांग्रेसलाई सहयोग गर्ने भन्दै एमाले छाडेका हुन् ।




error: Content is protected !!