वाइसीएल जाजरकोटको इञ्चार्जमा रोकाय र संयोजकमा वस्नेत

जाजरकोट ः नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल)ले देशैभरीका जिल्ला इञ्चार्ज र संयोजक हेरफेर गरेको छ । जस अनुसार जाजरकोटमा वाइसीएल जिल्ला इञ्चार्जमा विकास रोकाय र जिल्ला संयोजकमा यज्ञ वस्नेतलाई जिम्मेवारी दिइएको छ ।

 





error: Content is protected !!