वडाध्यक्षको मृत्यु

जाजरकोट , कुशे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मन बहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राती घरमै सुतेका अध्यक्ष घर्ती विहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । उनीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

 





error: Content is protected !!