अपाङ्गता संगठन नेपाल केन्द्रीय कार्यालय काठमाडौँमा उद्घाटन

काठमाडौँ ः अपाङ्गता संगठन नेपाल केन्द्रीय कार्यालय स्थापना गरिएको छ । आज उक्त कार्यालयको उद्घाटन गएिको हो । नेकपा ( माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले उक्त कार्यालयको औपचारिक उदटन गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले राज्यले जती लगानी गरेको छ , त्यो अझै कमी भएको भन्दै समान अवसर र व्यवहारमुखी कार्यान्वनको भूमिका मुख्य हुनुपर्ने बताउनुभयो । माओवादी आन्दोलनले ल्याएको अधिकारबाट केही हद सम्मा न्याय भएको उहाँले बताउनुभयो ।

 





error: Content is protected !!