कृषकको खेतबारीमा नगरप्रमुख घर्ती

जाजरकोट ः भेरी नगरपालिकाका नगरप्रमुख कृषकको खेतबारीमा पुगेका छन् । कृषि जन्य बस्तुको उत्पादनका हिसावले पकेट क्षेत्र घोषण गरिरएको भेरी १ कालेगाउँमा नगरप्रमुख चन्द्रप्रकास घर्ती पुगेका हुन् । उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्बाचित भएपछि कृषकहरुसँग भेटघाटमा व्यस्त रहेका छन् ।





error: Content is protected !!