माओवादीबाट अध्यक्षमा शाही र उपाध्यक्षमा रोकायको उम्मेदवारी

डोल्पा ः डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा दत्तबहादुर शाही र उपाध्यक्षमा दुधा रोकायले उम्मेदवारी दिएका छन् । शाही बहालवाला अध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनी भारी जनमत भएका उम्मेदवार हुन् । यूवा तथा योजनाकार भएकै कारण सबैको मनमुटुमा बस्न सफल भएका छन् ।





error: Content is protected !!