कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनोनयन दर्ता गर्न जाँदै गरेको तस्वीर

हेमन्त केसी
सुर्खेत , १२ वैशाख ः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिभिन्न दलहरुका मनोनयन गर्ने क्रम जारी रहेको छ । सत्ता समिकरण दलहरु बीचमा सहमती नभएपछि कांग्रेस र माओवादी केन्द्र अलग रुपमा मनोनय दर्ता गरिरहेका छन् भने एमाले , राप्रपा लगाएतका दलहरु समेत मनोनयनका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालयमा भिड लागेको छ ।
IMG_2302 IMG_2298
IMG_2298 IMG_2302










