गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसको भागमा कहाँ (सहमति पत्रसहित)

काठमाडौँ ः सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।











