जाजरकोटमा खानेपानीको समस्याका बारेमा योजना माग गदै ज्ञापन पत्र पेश गर्नुहुँदै

सुर्खेत , २६ माघ ः कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्री गणेसप्रसाद सिंहलाइ जाजरकोटमा खानेपानीको समस्याका बारेमा योजना माग गदै ज्ञापन पत्र पेश गर्नुहुँदै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावल । तस्वीर निजी सचिवालय











