के छापियो आजको भेरीमालिका दैनिकमा ?

जाजरकोट ः रेउटेलाइ कम्वल देखि कोभिड विरुद्ध लगाएको खोपको मात्रा सम्मका समाचारहरु पहिलो पेजमा समेटिएका छन् । त्यस्तै लोकसेवा आयोगको परीक्षा स्थागित भएको समाचार पनि पहिलो पेजमै समेटिएको छ । स्थानीय तहमा चुनाव घोषण गर्ने कुरामा भएरहेको अलमलको समाचारलाइ मुख्य लेखमा रुपमा समेटिएको छ ।





error: Content is protected !!