मौसम खुलेसँगै चाँदी झैं टलक्क -धो’ गाउँ

जाजरकोट, २१ मंसिर ः उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।

जाजरकोट, २१ मंसिर ः उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ गाउँमा आवतजावत गर्ने बाटो समेत निसाना मेटिएको छ । आकाशमा बादल देखिन साथ यहाँ हिमपात हुने पर्दछ ।

धोबाट छाका , सिमेन, र तिन्जे ,मरिम्ला जाने बाटोमा भारी हिमपात हुँदा बाटो अवरुद्ध भएको छ । 

photo by Pema Angchug





error: Content is protected !!