डोल्पामा तीन जना सभापतिमा भिड्दै

डोल्पा ः नेपाली कांग्रेस डोल्पाको सभापतिमा तीन जना चुनावी मैदानमा होमिएका छन् । अंकदकुमार बुढा ,दीपेन्द्रबहादुर शाही र गौरीशंकर उपाध्याय चुनावी मैदानमा भिडेका छन् । यो समाचार तयार पर्दा सम्मा चुनाव मत्तदान जारी रहेको छ । तीनै जनाको कडा प्रतिस्पर्धा रहेको जनाएको छ ।





error: Content is protected !!