खारा र कुदुबासीको एउटै पीडा कहिले सफा पानी पिउन पाइएला ?

जाजरकोट ः यो जाजरकोट छेडा सडकको बीचमा पर्ने र सबैको आँखा लाग्ने सडकको छेउमा रहेका गाउँको कथा हो । यो कथा मात्र होइन , सर्वसाधाणको खास पीडा हो । दैनिक भेरी नदीको पानी खानुपर्छ , नआउ तिर्खा मेटाउने अरु उपाय छैन । मर्नु भन्दा बहुलाउने वेश भन्ने उखान सम्झदा यहाँ अर्को अर्थ लाग्दैन ।

बाध्यता र बिवस्ताको महा पीडाका साथ फोहर पानी पिउनु परेको छ । यो सडकमा स्थानीय सरकार मात्र होइन , संघीय सरकारका भारी मन्त्रीले ओहरदोहर गर्ने क्षेत्र पनि हो ।

??????
??????





error: Content is protected !!