सुक्खा ३ र सुक्खा ६ जात धानको मुल खडा बाली निरीक्षण गर्दै

जाजरकोट , ११ असोज ः भेरी नगरपालिका –३ होलुखोलामा नगरपालिकाको सहयोगमा कृषक समुहमार्फत उत्पादन गरिएको सुक्खा ३ र सुक्खा ६ जात धानको मुल खडा बाली निरीक्षण गर्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत गगन बहादुर कठाएत लगाएतको टोली । तस्वीर -भेरी नगरपालिका

जाजरकोट , ११ असोज ः भेरी नगरपालिका –३ होलुखोलामा कृषक समुहमार्फत उत्पादन भईरहेको सुक्खा ३ र सुक्खा ६ जातको धानको बीउ उत्पादन हुँदै । बिउँमा आत्मनिर्भर हुन भेरी नगरपालिकाले बिउँ उत्पादन गर्न लागेको हो । तस्वीर -भेरी नगरपालिका





error: Content is protected !!