बाको एमालेमा भ्रष्टा«चार गर्ने व्यक्तिलाइ पुरस्कार दिइन्छ ः मन्त्री थापा

जाजरकोट , ३ असोज ः नेकपा एमाले बा को दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमर थापाले बताउनुभयो । नेकपा ( एकिकृत समाजबादी) को जाजरकोट भेलालाइ सम्वोधन गर्दै थापाले यस्तो बताउनुभएको हो । पुजीबादमा रुपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत आरोप लगाउनुभयो । संघीयता र धर्म निपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयता विरोधी रहेको समेत बताउनुभयो ।

भ्रष्टाचारमा चुलुम्म डुवेको व्यक्ति नेकपा एमालेको बा पार्टीसँग भएमा पुरष्कृत हुने गरेको समेत बताउनुभयो । चिन्ह् भन्दा पनि अहिले विचार सही भएको दलको आवश्यकता परेको र बा को पार्टी नचाहिँको समेत उहाँले बताउनुभयो । नेकपा एमाले नाम भन्दा बा नाम माथी भएकाले बा दल नाम राख्न समेत उहाँले सुझाव दिनुभयो ।

 





error: Content is protected !!