भीरबाट लडेर वडा सदस्य नेपालीको मृत्यु

जाजरकोट-  भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका –२ की वडा सदस्य शसिला नेपालीको उपचारका लागि लिँदै गर्दा गएराती मृत्यु भएको छ । भेरी –२ डिंगा घरबाट बाहुनथाना स्थित वडा स्तरिय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनको लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा बाटोमै ज्यान गएको भेरी नगरपालिकाकी प्रवक्ता पार्बती बिकले बताइन् ।




सम्बन्धित समाचार


error: Content is protected !!