भेरी नगरद्धारा भैँसी बितरण

जाजरकोट –  भैँसी लोप हुँदै गएको समयमा भेरी नगरपालिकाले वडा नम्वर –१० र १३ स्थित भैँसीपालन कृषक समुहलाई उन्ततजातको बेहुने भैँसी बितरण गरेपछि उक्त भैँसी लिनुहुँदै किसानहरु ।





error: Content is protected !!