उद्धार कार्यमा नेपाली सेना

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबानहरुबाट प्रभावित विभिन्न जिल्लाका स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग काभ्रेपलाञ्चोक जिल्लामा तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खट्टिएको टोलीले एक जना नेपाली र तीन जना चाईनिज नागरिक गरी चार जनाको उद्धार गरेको छ । तस्वीर ः नारायण न्यौपाने, रासस











