नलगाड बहुमुखी क्याम्पस बनाउन कर्मचारीको सहयोग

जाजरकोट ः नलगाड नगरपालिकामा कार्यरत कर्मचारीहरुले आफ्नो तलव कटाएर नलगाड वहुमुख्य क्याम्पस निर्माणका लागि सहयोग गरेका छन् । क्याम्पसले रु २५ लाखमा जग्गा खरिद गरेर रिण मुस्किल भएकाले सो पूर्ती गर्नका लागि कर्मचारीको तर्फबाट एकमुष्ट रु ४ लाख २४ हजार २ सय रुपैयाँ सहयोग गरेको सव इन्जिनियर जनक खड्काले जानकारी दिनुभयो ।





error: Content is protected !!