रावतगाउँमा सिँचाइ

जाजरकोट , २१ फागुन ः भेरी नगरपालिका – १ रावतगाउँमा खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको रु ४० लाखमा निर्माण गरिएको सिँचाइ नहर । जिल्लाको सवै भन्दा बढी अन्न उत्पादन उत्पादन हुँने ठाउँमा सिँचाइ नहर निर्माण गरिएको हो ।





error: Content is protected !!