भारी उत्पादनहुँने ठाउँमा नहर निर्माण

जाजरकोट , २१ फागुन ः भेरी नगरपालिका – १ होलुखोलामा खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयको रु ३० लाखमा निर्माण गरिएको सिँचाइ नहर । जिल्लाको सवै भन्दा बढी धान उत्पादन हुँने ठाउँमा सिँचाइ नहर निर्माण गरिएको हो । तस्वीर प्रकाश न्यौपाने





error: Content is protected !!