३१ सहसचिवको सरुवा (सुचिसहित)

सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सहसचिवको सरुवा गरेको हो । निर्णय अनुसार अख्तियारका सहसचिव खगेन्द्र रिजाललाई गृहमा सरुवा गरिएको छ । त्यस्तै सूचना तथा संचार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई पनि गृहमै सरुवा गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!