नदी नियन्त्रणका काम हुँदै


जाजरकोट , १३ फागुन ः नलगाड नगरपालिका – ८ स्थित लोहोबीर नदी नियन्त्रण योजना को मापदण्ड जाँच गदै इन्जिनियर । खानेपानी तथा उर्जा विकास कार्यालय जाजरकोटको रु १० लाखमा निर्माण सम्पन्न भएपछि यहाँको सयौँ रोपनी भेरी नदीबाट जोगिने छ ।










