आलुको बीउ उत्पादनका लागि पाँचकाटियामा काम सुरु

जाजरकोट , २८ माघ ः चक्लाबन्दी कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्धारा नयाँ प्रविधिमा आधारित उच्च घनत्व रोपण गरि आलुको बीउ उत्पादन गर्न कुशे गाउँपालिका ५ पाँचकाटियामा पाँच हेक्टरमा क्षेत्रफलमा आलु लगाइदै ।




सम्बन्धित समाचार


error: Content is protected !!