अज्ञात समुहद्धारा गाडीमा आगो

रेशमबहादुर खड्का
जाजरकोट , कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी बिहीवार राती अज्ञात समुहद्वारा जलाएको छ ।
जाजरकोट (क) निर्वाचित प्रदेश सभा सदस्य एवं सभापती गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको उक्त गाडी भेरी नगरपालिका –७ पुन्मा गएराति अन्दाजी १० बजेको समयमा अज्ञात समुहले पेट्रोल छर्केर पुर्ण रुपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रदेशका योजना अनुगमण गर्न गएका सिंहको गाडी अज्ञात समुहले जलाएको हो ।





error: Content is protected !!