मुड्केचुलाले निर्माण सुरु गर्र्यो पाँच शैयाको अस्पताल

डोल्पा ः दुर्गम मानिएको मुड्केचुला गाउँपालिकाले पाँच शैयाको अस्पताल निर्माण कार्य सुरु गरेको छ । गाउँपालिकाको वडा ६ तल्लो नर्कुमा अस्पताल बनाउनका लागि आज एक कार्यक्रमका साथ अध्यक्ष दत्तबहादुर शाहीले शिलान्यास गर्नुभयो । स्वास्थ्य सेवा प्रभावकारी बनाइ सवै जनताको उपचार गाउँ ,घरमै गर्न सहज होस भनि अस्पताल निर्माण कार्य सुरु गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
तस्वीरमा अस्पताल निर्माण स्थल





error: Content is protected !!