डा«इभिङ तालिम देखि व्यवसाय प्रर्वद्धन गर्न गाउँपालिकाको अनुदान

डोल्पा ः मुड्केचुला गाउँपालिकाले डा«इभिङ तालिम देखि व्यवसाय प्रर्वद्धन गर्न सहयोग गर्ने जनाएको छ । पालिकाले सूचना प्रकाशित गरि ९ जनालाइ डा«इभिङ तालिम , २ जनालाइ छालाजुत्ता पसल सञ्चालन र यूवा क्लव परिचालन सम्वन्धी आर्थिक सहायताका लागि दरखास्त माग गरिएको छ । डोल्पामा यातायात सेवा पुगेसँगै डा«इभिङ तालिम प्रति मोह बढेको छ । आर्थिक नहुँदा डा«इभिङ तालिम लिन इच्छा हुँदा हुँदै पनि छुटेको यूवा तथा यूवतीलाइ विशेष जोड दिइएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले नेपालपोष्टलाइ जानकारी दिनुभयो ।





error: Content is protected !!