नेपालपोष्ट खबर
। १९ श्रावण २०७७, सोमबार ११:०३ मा प्रकाशित
कर्णाली, १९ साउन ः कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका ८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर ः शुरबहादुर सिंह, राससकर्णाली, १९ साउन ः कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका ८ टाकुल्ला खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै । तस्वीर ः शुरबहादुर सिंह, राससकर्णाली, १९ साउन ः कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका ८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर ः शुरबहादुर सिंह, रासस