कोरोना विरुद्ध ः छल मष्ट शरणमा सर्वसाधारण ( फोटो फिचर)

डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिका ७ छल मष्ट देवता कहाँ कोरोना भगाईदेउ भनी डोल्पाका स्थानीयवासीहरु पुगेका छन् । यो डोल्पा , जाजरकोट र रुकुम जिल्लाको प्रमुख धार्मिक स्थल हो । यहाँ दैनिक दर्जनौ सर्वसाधारणहरु छलमष्टको आर्शिवाद लिन पुग्ने गरेका स्थानीयवासी जुन रोकायले जानकारी दिनुभयो ।

नेपालपोष्टका समाचारदाता सरोज थापासँग कुरा गदै उहाँले भन्नुभयो , मान्छेहरु जस्तो सुकै बिपती आपति संकट पनि डोल्पाका माने गुनेका देबि देवता त्रिपुरा माई , छ्ल मस्टा भगवानले रक्षा गर्ने भन्नेमा पुर्ण बिस्वास्त भएको र छल भगवानले पनि केही नहुने र हुन नदिने आज्ञा भएको छ ।





error: Content is protected !!