डोल्पा बाढी ः थप एकजनाको शव भेटियो

डोल्पा ः मुड्केचुला गाउँपालिका १ को काशिल खोलामा शनिवार दिउसो गएको बाढीमा बेपत्ता भएका थप एक जनाको जनाको शव भेटिएको छ । आइतबार स्थानीय चन्द्राकुमारी सार्कीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
धनराज बोहोराको शव शनिवार रातिनै भेटिएको थियो ।आइतबार २ जनाको शव भेटिसकेको छ










