बन मन्त्रीद्धारा टिमुर प्रसोधन केन्द्रको निरिक्षण

सुर्खेत ः सुर्खेतको बोटेचौर स्थित जुरी मालिका सहकारीद्धारा सञ्चालमा आएको टिमुर संकलन तथा प्रसोधन केन्द्रमा टिमुर प्रसोधन गरिदै । बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत , पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी लगाएतको टोलीद्धारा निरिक्षण ।











