नलगाड नगरपालिकामा संविधान दिवस

जाजरकोट नलगाड नगरपालिकाले गाउँमा संविधान दिवस मनाएको छ । जिल्लाको गाउँमा संविधान दिवस मनाउने पहिलो स्थानीय सरकारको रुपमा उसले आफ्नो परिचय स्थापित गरेको छ । अन्य स्थानीय तहमा भेरी खवरले जानकारी लिन खोज्दा फोन नै उठे
को छैन् । नलगाडको फोटो फिचर







