अक्षर , अक्षर संविधान कार्यान्वयन गर्नु सवैको दायित्व

लेख बुढा डोल्पा । संविधान कार्यन्वयन गर्नु सवैको दायित्व भएको डोल्पामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेरवहादुर बुढाले यस्तो बताउनुभएको हो । नेपाल संविधान उत्कृष्ट रहदा रहदै विभिन्न मौलिक हक सम्वन्धी नियमावली नवन्दा कार्यन्वनमा समस्य देखिएको उहाँको भनाई छ । डोल्पाका स्थानीय तह मा भएको समस्य समाधान गरी देशमा संविधान छ भन्ने प्रतिभुती दिलाउन उहाँले बताउनुभयो ।







