ताक्लाकोटमा गाडीले किचेर एक जानको मृत्यु

हुम्ला ः चीनको स्वास्वासित क्षेत्र तिब्तको ताक्लाकोटमा गाडिले किचेर एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका यारी गाउँनिवासी छविलाल लामा रहेको ताक्लाकोट बाट छिङ्गटसी लामाले बताउनुभयो ।
उहाँका अनुसार हुम्लाको सिमा जोडिएको तिब्तको ताक्लाकोटमा गएराती ६ बजे ताक्लाकोटतिर आउँर्दै गर्दा गाडीले किचेर घाईत भएका लामा लाई उपचारको लागि अष्पातलमा लिँदै गर्दा विच बाटमै मृत्यु भएको बताउनु भयो । गाडी चालक अधित्याधिक मधिरा सेवन गरी गाडी अन्यित्रित चलाईरहेको वेला सडकमा हिडीरहेका लामा लाई किचेको समेत चिनिया सुरक्षा कर्मि लाई उद्धित गर्दे टसी लामाले बताउनु भयो ।
त्यहाँको स्थानीय सरकारले मृत्यक लाश के कारणले भएको बारेमा जाँचबुझ गरिरहेको र लाश मृत्यकका आफन्त लाई बुझाउने तयारी गरेको छ । तर मृत्यकका आफन्त भने दोषी माथी कार्वाही नहुन्जले सम्म मृत्यकको लाश नबुझने बताएका छन ।



सम्बन्धित समाचार


error: Content is protected !!