पहिरोमा पुरिएर चारको मृत्यू

बझाङ, बझाङको कोखखप्तड छान्ना गाँउपालिका ६ वयाना मा पहिरो बाट पुरिएर चार जना को मृत्युु र दुइ जना बालक घाइते भएका छन । घटनामा मृत्यू हुने मा पाटादेवल स्वास्थ्य स्वंयमसेविका अठ्ठाईस बर्षे महेश्वरी थापा, उन का नावालक छोरा कृष्ण थापा, उन कि सासु उजलि थापा र महेश्वरी थापा मंगल थापा को अल्पायु मै निधन भएको छ।
घाइते हुनेमाको मृत्यु भएको उनका आफन्तले जनाएका छन । घाइते हुनेमा कवि थापा र बालक रिकेश थापा रहेका छन।




सम्बन्धित समाचार


error: Content is protected !!