२७ मिडिया प्रेस काउन्सिलको कालो सूचीमा सूचीसहित कालो सूचीमा पर्ने धेरै अनलाइनहरू


प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई बल्याक लिस्ट कालो सूची मा रोखेको छ , पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूचीमा परेको हुन् ।
काउन्सिलले सोमबार विज्ञप्ति निकाली चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा परेका पत्रकार र मिडियाको नामावली सार्वजनिक गरेको हो ।
काउन्सिलले सार्वजनिक गरेको कालो सूचीमा अन्नपूर्ण पोष्ट दैनिक, माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, नेपाल समाचारपत्र दैनिक, काठमाडौं टुडे डटकम लगायत छन् ।
कालो सूचीमा परेका मिडिया










