जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा वस्नेत

जाजरकोट , काठमाण्डौका सहायक सहायक प्रमुख जिल्ला अधिकारी ललित वस्नेतको जाजरकोटमा प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालय सरुवा गरेको छ ।
बस्नेत स्वाच्छ छबिका प्रशासक,उदयमान लेखक रुपमा पनि स्थापित छन् । काठमाण्डौ हुँदा कुशल प्रशाषणको काम सञ्चालन गरेका बस्नेत दुर्गममा सेवा गर्ने ईच्छा व्यक्त गरेपछि सरुवा जाजरकोट गरिएको गृहमन्त्रालयले जनाएको छ ।










