रुखबाट खस्दा राउचेमा १ महिलाको मृत्यु

दुर्गा वि सि , सल्यान । बन्गाड कुपिण्डे ८ राउचे निवासि लिलधर दमाईको अन्दाजि ४४ बर्षीय दुर्पती परियारको रुखबाट खस्दा मृत्यु भएको छ । घास काटदै गर्दा बारिको डिलमा रहेको पिपलको रुखबाट खस्दा मृत्यु भएको छ ।