कुकुरलाई रेविज बाट जोगाउँन भ्याक्सिन

कालीप्रसाद थापा
जाजरकोट । यहाँको बारेकोट गाउँपालिका कुकुरलाई भक्सिन लगाउन सुरु गरिएको छ । पशुपंक्षी शाखाका प्रमुख गोविन्द सिंहका अनुसार बारेकोट गाउँपािलका वडा १,२,३,४ र ५ का गरि जम्म २ सय ८ कुकुरलाई भेक्स्नि लगाएको छ । अन्य बडाका कुकुरलाई पनि लगाउँने काम भईरहेको सिंहले जानकारी दिनुभयो । कुकुरलाई रेविद्ध नलागोस भनि रेविज बिरुद्धको भेक्सिन लगाएको सिंहले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!