माओवादीले टुंग्यायो मन्त्रीको नाम : अमनलाल आउट, जनार्दन इन

काठमाडौं , १४ फागुन /प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै
प्रधानमन्त्री केपीओलीलाई मन्त्रीको अन्तिम नाम बुझाउनु भएको हो ।

माओवादीबाट थापासहित बर्षमान पुन, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र मातृका यादव, बिना मगर मन्त्री बन्ने टुंगिएको





error: Content is protected !!