नवनिर्वाचित राष्ट्रिय सभा सदस्यलाई वधाई दिनेको ओईरो

सुर्खेत । वुधवार भएको राष्ट्रिय सभा सदस्यको चुनाववाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यलाई वधाई कार्यक्रम सम्पन्न भएको छ । ६ नम्वर प्रदेशवाट नेकपा माओवादी केन्द्रको तर्फवाट निर्वाचित कालीवहादुर मल्ल , जीवनवहादुर वुढा, यूटोल तामाङलाई लाई एक कार्यक्रम वीच पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेत र प्रदेश सभा सदस्यहरु , नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीहरुले वधाई दिएका छन् । वामगठवन्धनलाई जनताले अनुमोदन गरेको भन्दै पुर्व गृहमन्त्री वस्नेतले खुसी समेत व्यक्त गरे ।





error: Content is protected !!