टिकाथली स्थित एउटा परिवारलाई एक महिनासम्म आतंकित पारेको भुतलाई तान्त्रिकले यसरी भगाए (भिडियोसहित)

 काठमाण्डौँ केही दिन यता ललितपुरको टिकाथलीमा एउटा घरमा भूत भएको आशंकाले ललितपुरवासी त्रसिद भएका छन् सिधा कुरा जनतासँग मा रवि लामिछानेले देखाइएको एक भिडियो रिपोर्ट आएपछि उनीहरु ससंकित बनेका हुन् ।

त्यसपछि अनेक शंका उपशंका उब्जाउदै विभिन्न अनलाइनहरुले भिडियोहरु अपलोड गरिरहेका छन्।





error: Content is protected !!