साडीमा जाजरकोटी विक्दैन्न मुआ हजुर विसी

 जाजरकोट । नेकपा एमालेमा कृष्ण विसिले विजय भईसकेको तर घोषण गर्न मात्र पर्खेको वताउनुभयो । यहाँको स्याउलीवजारमा भएको विशाल चुनावी सभालाई सम्वोधन गदै अहिले कहिले जाजरकोट नआउँने र जाजरकोटको नाम सुन्न नचाहने महारानीहरु यहाँका गाउँ वस्तीमा पुगेर विभिन्न लोभ देखाउँदै हाम्रा दिदी वैनीलाई साडी र चोलोमा विक्री गर्न खोज्नु भनेको जाजरकोटीलाई भेडा सम्झनु जस्नै भएको उहाँले वताउनुभयो ।

अव दुनियाको कुनै पनि ताकतले हाम्रो विजयाको यात्रा रोक्न नसक्ने उहाँले वताउनुभयो । मुआ हजुर वरु काठमाण्डु भत्केला जाजरकोट विस्तारै संम्वृद्ध वन्दै छ । गरिवका छोराले जाजरकोटमा राजनीति गदैँ छन् । पैसामा जाजरकोटी विक्दैन्न । हाम्रो आफ्नै खालको स्वभिमान छ । स्वभिमान भनेको पुस्ता संग जोडिएको छ ।





error: Content is protected !!