हुम्लाको माओवादी केन्द्रले स्वतन्त्र उम्मेद्वारलाई सघाउने बामगठबन्धनमा एमाले कस्लाई सघाउने भन्नेमाअन्यौलता

नरजन तामाङ्ग
हुम्ला /हुम्लाको एकिकृत माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्रउम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् ।
जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्यभागको सर्केगाडगाउँपालिकाको गाउँकमिटीले स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको छ । हिजो सार्वजनिक गरेको बक्तव्यमा सर्केगाड गाउँपालिकाका एकिकृत माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष राजेन्द्र कार्की मिलनले बामगठबन्धनको तर्फबाट नेकपा (एमाले) काप्रदेश नं. १ क काउम्मेद्वार दल रावल र स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको जानकारी दिनु भयो ।

हुम्लामा एकिकृत माओवादी केन्द्रले टिकट वितरणमा अन्याय गरेको भन्दै माओवादी केन्द्रकापोलिटव्युरो सदस्यछक्कबहादुर लामाले स्वतन्त्रउम्मेद्वारकोे रुपमामनोनयनगर्दा पार्टीका नेतातथाकार्यकर्ता कसलाई सघाउने भन्नेमा दोधारमा परेकाथिए । उतापार्टीको टिकटपाएकामाओवादी केन्द्रकाजिल्ला संयोजकछिमीलामाआशाकर भने आधिकारिक उम्मेद्वार आफु भएकोले आफुलाई सघाउनभन्दै प्रचारमालागेकाछन् ।

दुवै पक्षआफु आधिकारिक भएको भन्दै चुनावीप्रचारमालागेकाछन् । बाघिउम्मेद्वार दिएको भन्दै यस अघि नेकपामाओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामालाई कारबाहीगरिसकेको छ ।
किनभयो त असमझदारी ?
एकै पार्टीबाटबाघिउम्मेद्वार पार्टीमाअन्यौलताछाएको भन्दैयसलाई मिलाउनको लागिअर्का पोलिटव्युरो सदस्यतथापुर्व सभासदकर्णजितबुढाथोकी र केन्द्रियआयोजक समिति सदस्यडा. दिपेन्द्र रोकायाले प्रयास गर्दा टिकटपाएकाछिमीलामाले स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामालाई सघाउने एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाथिए । त्यसको भोलीपल्ट फेरी आफुले नै पार्टीको टिकटपाएको भन्दै दावी गरे पछि सहमतिभँगभएको थियो । सहमतीभँगभएपछिदुवै नेताआफ्नो ढंगले चुनावीप्रचारमा रहेकाछन् । चुनावीप्रचारको क्रममाबामगठबन्धनको अर्को घटक नेकपा (एमाले) लाई कुनपक्षलाई सहयोग गर्ने भन्ने अन्यौलताभएको नेकपा (एमाले) काअध्यक्षदल रावलले बताउनु भयो । जिल्लामाबामगठबन्धनमाआएको यस्तो समस्याको कारणबामगठबन्धनकाकार्यकर्ता अन्यौलमा रहेकाछन् ।
प्रचार प्रसारमाअधिकाँशजिल्ला देखीलिएर केन्द्रियपदमा रहेका नेताले स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामालाई सघाउने निर्णय गरेको पोलिटव्युरो सदस्यकर्णजितबुढाथोकीले बताउनु भयो । उहाँकाअनुसार जनप्रियप्रतिनिधी सभाकालागि स्वतन्त्रउम्मेद्वार छक्कबहादुर लामाभएको र छिमीलामाले स्वतन्त्रउम्मेद्वारलाई सघाउने सार्वजनिक गरीसकेको हुनाले उहाँलाई सहयोग गर्नु पर्ने बताउँदै आएकाछन् ।
आउने मंसिर १० माहुनलागेको प्रदेश तथा संघको




सम्बन्धित समाचार


error: Content is protected !!