भिरवाट लडेर शाहिकाे मृत्यु

जाजरकोट /जाजरकोट त्रिबेणी नलगाड नगरपालिका वडा नम्बर ५ का ४५ वषिय नति शाहिकाे विहिवार बिहान घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भएकाे छ । स्थानिय जगलमा घाँस काट्दा काट्दै चिप्लिएर भिरवाट ५० मिटर तल खसेपछि ज्यान गएकाे उनका छाेरा प्रेम शाहिले वताउनुभयाे ।










