डोल्पामा रामचन्द्र न्यौपानेको संयोजकत्वमा पर्यटन पत्रकार संघको तर्दथ समिती गठन

दुनै(डोल्पा) १५ भदौ
दुर्गम जिल्ला डोल्पामा नेपाल पर्यटन पत्रकार संघको तदर्थ समिती गठन गरिएको छ ।
जिल्ला स्थित संञ्चारकर्मीहरुको छलफलबाट राससकर्मी रामचन्द्र न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिती चयन गरिएको हो ।
उप–संयोजकमा टेक शाही र सदस्यहरुमा बबी किशोर गुरुङ्ग,जुनुकुमारी हिराचन,बिष्णु देबकोटा,सुरेन्द्र ढकाल,योगेन्द्र बुढा,लेख बुढा,सरोज थापा रहेकाछन् ।
केन्द्रिय महाधिबेशन प्रतिनिधिको रुपमा रामचन्द्र न्यौपाने,टेक शाही र जुनकुमारी हिराचनलाई छनोट गरिएको छ ।

भेरीखवर संवादाता

 





error: Content is protected !!