प्रधानमन्त्री देउवालाई टेरेनन् सचिवहरुले

काठमाण्डौँ – राजधानीका सडकका खाल्डा पुर्ने जिम्मेवारी पाएका उच्च अधिकारीहरु छलफलमै ब्यस्त भइरहेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको समयसीमाभित्र सडकका समस्या समाधान हुन कठिन हुने भएको छ ।
प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका सचिवलाई गत आइतबार सडकका खाल्डा पुेर ब्यवस्थित बनाउन निर्देशन दिएका थिए ।
तर प्रधामन्त्रीले निर्देशन दिएको एक सातासम्म पनि जिम्मेवार अधिकारीहरु छलफलमै ब्यस्त रहेकोले तोकिएको समयमा काम पुरा हुन नसक्ने देखिएको छ ।
नागरिक दैनिकबाट










